२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एफएनसीसीआई निर्वाचन : वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान बिजयी

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई र सुरकृष्ण वैद्य बीच भएको निर्वाचनमा वैद्यले ५६ मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी संघईले ३० मत प्राप्त गरेका थिए।

त्यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्। उक्त पदका लागि अम्बिका प्रसाद पौडेल र मनिषलाल श्रेष्ठ बीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ