२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रास्वपाको सचिवालय बैठक बस्दै, केछ कार्यसूची ?

आइतवार , जेठ १७, २०८३

काठमाडौं । सभापति रवि लामिछानेको आव्हानमा राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको बैठक आज बस्ने भएको छ ।

उक्त बैठक भर्चुअल रुपमा आज बेलुकी ८ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । 

यस्तो छ बैठकको कार्यसूचीः

– समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा ।
– अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।
– अनुशासनात्मक कारबाही सम्बन्धमा ।
– प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।
– महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति सम्बन्धमा ।
– महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।
– विधान संशोधन सम्बन्धमा ।
– संघीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।

विविध :

– जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।
– प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५५ बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
– सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ