२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

बिपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत

बुधवार , जेठ २७, २०८३

काठमाडौं । बिपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत भएका छन् । 

बुधबार सिंहदरबारमा सत्तापक्षसँगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य गर्न बिपक्षी दलहरु सहमत भएका हुन् । 

प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए । 

लामो समयसम्म सदन अवरुद्ध हुदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइएने उनले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट