२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

आज मन्त्रिपरिषद बैठक बस्दै

शुक्रवार , जेठ २९, २०८३

काठमाडौ / प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा आज मन्त्रिपरिषद  बैठक बस्दै छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुइ मन्त्री थपिएपछिको यो पहिलो बैठक हो । गृहमन्त्री सुधन गुरुङ  र   विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन नयाँ मन्त्री बनेपछिको यो पहिलो बैठक हो ।

नियमित कार्यसूचीअनुसार बोलाइएको बैठकमा सरकारका विभिन्न समसामयिक विषय, प्रशासनिक निर्णय तथा नीतिगत प्रस्तावहरूमाथि छलफल हुन सक्ने अनुमान गरिएको छ । बैठकका औपचारिक एजेण्डा भने सार्वजनिक गरिएको छैन । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट