२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बुधवार , आषाढ १०, २०८३

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि उक्त सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।


सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य १६५ रुपैयाँ निर्धारण गरिएको छ । सेयरमा आवेदन दिदा न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट