काठमाडौं । विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ ।
लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो ।
लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
लघुवित्तले गत आर्थिक बर्षको वित्तिय विवरण एजीएमबाट अनुमोदन गर्ने र आगामी साधारणसभाको लागि गर्ने निर्णयहरु उपर रहेर छलफल गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस