२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौँ । सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकार र सञ्चार गृहलाई त्रासरहित वातावरणमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति गर्न सरकार समक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै सचेतक परियारले आफ्नो दल सधैँ लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान जस्तै उभिएको प्रष्ट पारे ।

उनले प्रेस स्वतन्त्रताको प्रतिरक्षाका रुपमा आफ्नो दल उभिएको भए पनि प्रेसले जिम्मेवार पत्रकारिताको भूमिका निवार्ह गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट