२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

सुपर ओभरमा यूएईसँग पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । नेपाल एसीसी यू–१९ वुमेन्स प्रिमियर कपको फाइनल पुग्न चुकेको छ । 

शुक्रबार भएको सेमिफाइनलमा यूएईसँग सुपर ओभरमा पराजित भएसँगै नेपाल फाइनल पुग्न चुकेको हो ।  

अत्यन्त रोमान्चक खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा १०० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । 

सुपर ओभरमा नेपालले दिएको ७ रनको लक्ष्य युएईले ३ बलमै भेट्टायो । 

नेपाल अपराजित रहँदै समिफाइनलमा पुगेको थियो । नेपालले महिला यू–१९ एसिया कपमा स्थान बनाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट