Logo मंगलवार, मंसिर १४ गते २०७८
images
मंगलवार, मंसिर १४ गते २०७८
images
  • प्रवास
  • भारत प्रवासबाट को–को छानिए एमाले महाधिवेशन...
images

भारत प्रवासबाट को–को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

भारत प्रवासबाट को–को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

images
images
  • 688
    SHARES
  • भारत प्रवासबाट को–को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

    काठमाडौं । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि  चयन भएका छन् ।

    images
    images

    १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् ।

     जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार