logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना सङ्क्रमण, १६ जना निको

    पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना सङ्क्रमण, १६ जना निको

    1.2K
    SHARES

     



    काठमाडौं । पछिल्लो २४ घण्टामा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार दुई सय ५४ जनाको नमूना परीक्षण गर्दा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै थप १६ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५० जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन ।

    हिजो मतदानका दिन खोप अभियान स्थगित गरेका कारण कसैले पनि कोरोना विरुद्धको खोप नलगाएका मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend