logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना सङ्क्रमण, १६ जना निको

    पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना सङ्क्रमण, १६ जना निको

    6.6K
    Shares

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार दुई सय ५४ जनाको नमूना परीक्षण गर्दा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै थप १६ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५० जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन ।

    हिजो मतदानका दिन खोप अभियान स्थगित गरेका कारण कसैले पनि कोरोना विरुद्धको खोप नलगाएका मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend