logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ललितपुर महानगरमा चिरिबाबु दोब्बर भन्दा बढी मतले अगाडी

    ललितपुर महानगरमा चिरिबाबु दोब्बर भन्दा बढी मतले अगाडी

    6.4K
    Shares

    ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउदै लगेका छन् । ७ हजार ७२६ मत गणना हुँदा महर्जनले चार हजार ४७३ मत पाएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाएका छन् ।

    उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २००५ र नेकपा माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले १४६४ मत पाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend