logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ललितपुर महानगरमा चिरिबाबु महर्जनको अग्रता कायमै, पछ्याउँदै व्यञ्जनकार

    ललितपुर महानगरमा चिरिबाबु महर्जनको अग्रता कायमै, पछ्याउँदै व्यञ्जनकार

    5.6K
    Shares

     

    काठमाडौं । ललितपुर महानगरपालिका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले २५ हजार मत कटाएका छन् । उनले २५९८१ मत पाउँदा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५०३७ मत पाएका छन् ।

    त्यस्तै उपमेयरका उम्मेदवार मञ्जली शाक्यले मत पाउँदा १४६१० बाबुराज बज्राचार्यले ९६९६ मत पाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend