logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सञ्चारकर्मी रवि लामिछाने संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्दै

    सञ्चारकर्मी रवि लामिछाने संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्दै

    5.4K
    Shares
    सञ्चारकर्मी रवि लामिछाने संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्दै

     

    काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् ।

    लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बताएको छ । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।

    लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend