logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग

    संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग

    5.1K
    Shares
    संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग

    काठमाडौं । प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताएकी छन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताएकी हुन् ।

    उनले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गरिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend