logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो

    एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो

    3.4K
    Shares
    एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो

     

    धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

    प्रदेश कमिटीको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend