logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

    धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

    6.7K
    Shares
    धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

    धनकुटा । धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कमा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा स्थानीय २९ वर्षीय लक्ष्मण लिम्बू रहेको प्रहरीले जनाएको छ । छिमेकीको बिजुली अवरुद्ध भएपछि बनाउने क्रममा लिम्बूलाई करेन्ट लाग्दा घट्नास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले बताएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend