logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • थप २५७ जनामा कोरोना संक्रमण, २३२ जना निको

    थप २५७ जनामा कोरोना संक्रमण, २३२ जना निको

    12.7K
    Shares
    थप २५७ जनामा कोरोना संक्रमण, २३२ जना निको

    काठमाडौं । नेपालमा कोरोना भाइरसका २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ३ हजार ९ सय २१ जनाको परीक्षण गरिएको छ । ती मध्ये १४ सय ५८ जनाको पीसीआर गर्दा १४३ तथा २४ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५० हजार ३ सय ५५ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । यो अवधिमा कुनै पनि संक्रमितले ज्यान गुमाउनु परेको छैन ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ४६ रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend