logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु

    कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु

    12.2K
    Shares
    कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

    माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend