logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौं महानगरका मेयर बालेन शाह भक्तपुरमा

    काठमाडौं महानगरका मेयर बालेन शाह भक्तपुरमा

    15.9K
    Shares
    काठमाडौं महानगरका मेयर बालेन शाह भक्तपुरमा

     

    भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज (शनिबार) भक्तपुर पुगेका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् ।

    बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाको काम कारबाहीबाट प्रभावित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend