logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • अभिनेत्री करिश्मा मानन्धर एमाले संस्कृति विभाग सदस्यमा मनोनित

    अभिनेत्री करिश्मा मानन्धर एमाले संस्कृति विभाग सदस्यमा मनोनित

    16.8K
    Shares
    अभिनेत्री करिश्मा मानन्धर एमाले संस्कृति विभाग सदस्यमा मनोनित

     

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् । उनि गत चैतमा एमाले प्रवेश भएकी थिइन् ।

    अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् ।

    अभिनेत्री करिश्माले आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने  बताइन् । ‘पार्टीको जिम्मेवारी पूरा गर्ने यो मेरो अवसर हो,’ उनले भनिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend