logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बंगलादेशमाथि अनिता बस्नेतको शानदार गोल

    बंगलादेशमाथि अनिता बस्नेतको शानदार गोल

    18.4K
    Shares
    बंगलादेशमाथि अनिता बस्नेतको शानदार गोल

    काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा खेलमा नेपालले बङ्ग्लादेशलाई एक गाेल फर्काएकाे छ ।

    दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा गाेल गरिन् । नेपाल अझै दुई–एकले पछाडि छ । बङ्ग्लादेशका लागि स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ औँ मिनेटमा गाेल गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend