logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कलाकार बुद्धि तामाङले शुक्रबार लगनगाँठो कस्दै, को हुन् उनकी दुलही ?

    कलाकार बुद्धि तामाङले शुक्रबार लगनगाँठो कस्दै, को हुन् उनकी दुलही ?

    13.8K
    Shares

    काठमाडों । अभिनेता बुद्धि तामाङले शुक्रबार बिवाह गर्न लागेका छन् । मकवानपुरकी अनु थिङसँग कलाकार तामाङले शुक्रबार तामाङ परम्परा अनुसार लगनगाँठो कस्न लागेका हुन् । ‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।

    भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिवाहमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend