logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालमा डेंगुका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ पुग्यो

    नेपालमा डेंगुका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ पुग्यो

    2.6K
    Shares
    नेपालमा डेंगुका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ पुग्यो

     

    काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाअनुसार नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५५ जना पुगेको छ । साथै, हालसम्म डेंगुबाट सङ्क्रमण हुनेको संख्या ५० हजार २६३ पुगिसकेको छ ।

    यस वर्ष मनसुन लामो समय रहेकाले डेंगु संक्रमण मंसिर अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend