logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • देशभर थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २० जना सङ्क्रमणमुक्त

    देशभर थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २० जना सङ्क्रमणमुक्त

    3K
    Shares
    देशभर थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २० जना सङ्क्रमणमुक्त

    काठमाडौं । देशभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टीजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप २० जना सङ्क्रमणमुक्त पनि बनेका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४९१ पुगेको छ । यही अवधिमा ४१ हजार २४४ ले खोप लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend