logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिरहा–१ बाट एमालेका रामशङ्कर यादव विजयी

    सिरहा–१ बाट एमालेका रामशङ्कर यादव विजयी

    3.7K
    Shares
    सिरहा–१ बाट एमालेका रामशङ्कर यादव विजयी

    सिरहा । सिरहा क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे ।

    तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गरे । यस क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend