logo

२०७९ माघ २० शुक्रबार

logo
  • शुक्रबार, २० माघ २०७९
  • एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम तय गर्ने

    एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम तय गर्ने

    1K
    SHARES
    एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम तय गर्ने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ ।


    nmb


    समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने बुझिएको छ।

    एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend