logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम तय गर्ने

    एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम तय गर्ने

    2.3K
    Shares
    एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम तय गर्ने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ ।

    समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने बुझिएको छ।

    एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend