logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाल टी २० लिगको तालिका सार्वजनिक

    नेपाल टी २० लिगको तालिका सार्वजनिक

    2.6K
    Shares

    काठमाडौं । पुस ९ देखि हुने भएको नेपाल टी २० लिगको तालिका सार्वजनिक भएको छ। पटक–पटक सरेर ८ पुसदेखि हुने तय भएको लिग एक दिनपछि (शनिबार) बाट हुन लागेको हो।

    क्यानले प्रतियोगिता सुरु हुनु एक दिन अगाडि मात्र तालिका सार्वजनिक गरेको हो। त्यस्तै हिजो मात्र लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाल नियुक्त भएका छन्।

    नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको लिगको तयारी नपुगेपछि तेस्रो पटक सरेर हुन लागेको हो।

    नेपाल समय


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend