logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सुदूरपश्चिममा प्रदेश सभाको सभामुखको मनोनयन आज

    सुदूरपश्चिममा प्रदेश सभाको सभामुखको मनोनयन आज

    5.8K
    Shares
    सुदूरपश्चिममा प्रदेश सभाको सभामुखको मनोनयन आज

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

    प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार आज बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

    निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा व्यस्त छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend