logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • उड्डयनमन्त्री किरातीद्धारा त्रिभुवन विमानस्थलको अनुगमन

    उड्डयनमन्त्री किरातीद्धारा त्रिभुवन विमानस्थलको अनुगमन

    2.2K
    Shares
    उड्डयनमन्त्री किरातीद्धारा त्रिभुवन विमानस्थलको अनुगमन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहान विमानस्थल पुगेर मन्त्री किरातीले त्रिभुवन विमानस्थलको अनुगमन गरेका हुन् ।

    मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको पनि अनुगमन गरेको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

    उनले विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend