logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिकाले गरिन् शिवराजसँग बिवाह

    कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिकाले गरिन् शिवराजसँग बिवाह

    4.7K
    Shares
    कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिकाले गरिन् शिवराजसँग बिवाह

    जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग बिवाह गरेकी छिन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर बिवाह गरेका हुन् ।

    बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।

    तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

    मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend