logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • कुशल भुर्तेलको अर्धशतक पूरा

    कुशल भुर्तेलको अर्धशतक पूरा

    2.5K
    Shares
    कुशल भुर्तेलको अर्धशतक पूरा

    काठमाडौँ । नेपाल र नामिबियाबीच टियू मैदान कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।

    उनले करिअरको चौथो अर्धशतक पूरा गरेका हुन्। उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पूरा गरे।

    नेपाललाई नामिबियाले २८६ रनको उच्च लक्ष्य दिएको छ। जवाफमा नेपालले संयमित ब्याटिङ गरिरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend