logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने

    एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने

    2.9K
    Shares
    एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने

    काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने भएका छन् ।

    नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।

    एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend