logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • फेवातालमा डुंगा पल्टिँदा एकजना गम्भीर घाइते, ६ जनाको उद्धार

    फेवातालमा डुंगा पल्टिँदा एकजना गम्भीर घाइते, ६ जनाको उद्धार

    2.5K
    Shares
    फेवातालमा डुंगा पल्टिँदा एकजना गम्भीर घाइते,  ६ जनाको उद्धार

    पोखरा । हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी छ्न् ।

    शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए ।

    उनका अनुसार डुंगा ६ सवार ६ जनाको उद्धार गरिएको छ ।

    घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend