logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाको नाम अनुमोदन

    उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाको नाम अनुमोदन

    4.2K
    Shares
    उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाको नाम अनुमोदन

    काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सारेको हो ।

    पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष दिलीप साहले जानकारी दिए ।

    यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend