logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जसपाको विधान अधिवेशन सर्यो

    जसपाको विधान अधिवेशन सर्यो

    1.7K
    Shares
    जसपाको विधान अधिवेशन सर्यो

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ ।

    निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पुरा नभएको साथै सोही समयमा देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको हो ।

    पार्टीले २०८० जेठ १–३ गते काठमाण्डौमा विधान अधिवेशन गर्ने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend