logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    2K
    Shares
    ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै छन् । दुई खेल दिउँसो २ बजेबाट सुरु हुनेछ भने एक खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

    आजका तीन खेलमध्ये दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र सङ्कटा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

    यस्तै रङ्गशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र रोयल ब्लु सातदोबाटो क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

    च्यासल मैदानमा एपीएफ क्लव र हिमालयन शेर्पाबीच खेल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend