logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • परराष्ट्रमन्त्री साउदले लिए शपथ

    परराष्ट्रमन्त्री साउदले लिए शपथ

    1.5K
    Shares
    परराष्ट्रमन्त्री साउदले लिए शपथ

    काठमाडौं । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

    सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

    प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend