logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • परराष्ट्रमन्त्री साउदसँग बेलायती राजदूतकाे भेटघाट

    परराष्ट्रमन्त्री साउदसँग बेलायती राजदूतकाे भेटघाट

    1.6K
    Shares
    परराष्ट्रमन्त्री साउदसँग बेलायती राजदूतकाे भेटघाट

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बधाई दिएकी छन्।

    बिहीवार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले भेट गरी मन्त्री साउदलाई बधाई दिएकी हुन्।

    त्यसअवसरमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

    परराष्ट्रमन्त्री नियुक्त भएयता साउदसँग भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend