logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बजेट अधिवेशन आह्वान गर्न सरकारले गर्‍यो राष्ट्रपतिलाई सिफारिस

    बजेट अधिवेशन आह्वान गर्न सरकारले गर्‍यो राष्ट्रपतिलाई सिफारिस

    1.1K
    Shares
    बजेट अधिवेशन आह्वान गर्न सरकारले गर्‍यो राष्ट्रपतिलाई सिफारिस

    काठमाडौँ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ। बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार बजेट अधिवेशन वैशाख २४ गते ४ बजे बोलाउनका लागि सिफारिस गर्ने निर्णय भएको हो ।

    आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम बजेट अधिवेशनमा प्रस्तुत हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend