logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्री दाहालले नियुक्त गरे ३ मन्त्री, कानुनमा धनराज गुरुङ

    प्रधानमन्त्री दाहालले नियुक्त गरे ३ मन्त्री, कानुनमा धनराज गुरुङ

    1.7K
    Shares
    प्रधानमन्त्री दाहालले नियुक्त गरे ३ मन्त्री, कानुनमा धनराज गुरुङ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट थप ३ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी दिएका हुन् ।

    प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend