logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • पहिचान पक्षधार र प्रदेश सरकारबीच हुने भनिएको वार्ता स्थगन

    पहिचान पक्षधार र प्रदेश सरकारबीच हुने भनिएको वार्ता स्थगन

    2.2K
    Shares
    पहिचान पक्षधार र प्रदेश सरकारबीच हुने भनिएको वार्ता स्थगन

    विराटनगर । कोशी प्रदेश नामकरण विरुद्ध संघर्ष समितिले प्रदेश सरकारसँग वार्ता नबस्ने भनेसँगै आज बस्ने भनिएको वार्ता स्थगन भएको छ । आन्दोलनरत संघर्ष समितिले विज्ञप्तिमार्फत आज विराटनगरमा गरिने भनिएको वार्तामा नबस्ने बताएको हो ।

    एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको बताउँदै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने भनेको हो ।

    वार्ता स्थगन नगरिएको तर वार्ताको नाममा प्रदेश महासचिव निरन्ती तुम्बापोका अनुसार सरकारले राजनीति सुरु गरेको हो ।

    प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टीलाई पनि आजै वार्ताका लागि हुने भनिएको थिए। यता, कोशी प्रदेश सरकारका वार्ता टोलीका संयोजक तथा खानेपानी सिञ्चाइ तथा उर्जा मन्त्री तीलकुमार मेन्याङ्बोले वार्तामा बोलाएका संघर्ष समितिका कतिपय प्रतिनिधिले नभ्याउने भएपछि वार्ता रोकिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend