logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

    कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

    2.1K
    Shares
    कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराएका हुन् ।

    यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बन्नु संवैधानिक व्यवस्थाको विपरीत भन्दै सर्वोच्चले नियुक्ति बदर गरिदिएको थियो ।

    मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन समेत लिएर थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend