logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    2.3K
    Shares
    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । बैठक अहिले केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो।

    जारी सचिवालय बैठकमा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा तयारी, समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीति लगातयका एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।

    नेकपा एसको पोलिटब्युरो भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तोकिएको छ भने केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा हुने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend