logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • राष्ट्रियसभाको बैठक बस्दै

    राष्ट्रियसभाको बैठक बस्दै

    1.2K
    Shares
    राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको हो ।

    संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend