logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता,अमेरिका र चीन भ्रमण बारे जानकारी

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता,अमेरिका र चीन भ्रमण बारे जानकारी

    1.4K
    Shares
    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता,अमेरिका र चीन भ्रमण बारे जानकारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

    सोमबार बिहान शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट्दै आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका छन् ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend