logo

२०८० फाल्गुन १३ आइतबार

logo
  • आइतबार, १३ फाल्गुन २०८०
  • झापामा स्वास्थ्य शाखा प्रमुखलाई महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गरिरहेको अवस्थामा श्रीमतीले भेटेपछि…

    झापामा स्वास्थ्य शाखा प्रमुखलाई महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गरिरहेको अवस्थामा श्रीमतीले भेटेपछि…

    57.5K
    Shares
    झापामा स्वास्थ्य शाखा प्रमुखलाई महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गरिरहेको अवस्थामा श्रीमतीले भेटेपछि…

    काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ।

    नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो।

    बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पिछा गरेको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो।

    स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend