logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

    1.7K
    Shares
    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा

    काठमाडौँ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ ।

    ‘कर्णाली र लुम्बिनीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ, सुदूरपश्चिम र कर्णालीको उच्च भेगमा हल्का हिमपात पनि भइरहेको छ’, मौसमविद् प्रतिभा मानन्धरले  भनिन्, ‘गण्डकी प्रदेमा पनि हिमपात हल्का हिमपात भएको छ ।’ उनका अनुसार कोशी र मधेस प्रदेशबाहेक अन्य प्रदेशका जिल्लामा बादल लागेको छ ।

    अपराह्नपछि मौसम सुधार भएर जाने विभागले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend