logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • शिवालयमा दर्शनार्थिको घुइँचो (फोटोफिचर)

    शिवालयमा दर्शनार्थिको घुइँचो (फोटोफिचर)

    1.5K
    Shares
    शिवालयमा दर्शनार्थिको घुइँचो (फोटोफिचर)

    काठमाडौँ । आज महाशिवरात्रि देशभरका शिवालयमा दर्शनार्थिको घुइँचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

    आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । पशुपति लगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको हो ।

    हेरौं शिवालयमा भक्तजनहरुको भिड :

    पशुपतिमा भक्तजनको भीड, तस्बिर:विमलबहादुर बिष्ट/ रासस
    सुर्खेतको शिव मन्दिरमा भक्तजन, तस्बिरः सुरेश आचार्य/रासस
    सुर्खेतको शिव मन्दिरमा भक्तजन, तस्बिरः सुरेश आचार्य/रासस
    काठमाडौँ महानगरपालिका –१६, गुम्बास्थित तारकेश्वरधामको शिव मन्दिर, तस्बिरः हरिराम भेटुवाल/रासस
    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिव मन्दिरमा, तस्बिरः सुरेश आचार्य/रासस
    दाङको घोराही उपमहानगरपालिका–५, धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर । तस्बिरः कुलदीप न्यौपाने/रासस
    दाङको घोराही उपमहानगरपालिका- ५, धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर । तस्बिरः कुलदीप न्यौपाने,रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend