logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

    1.4K
    Shares
    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
    काठमाडौँ  ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार
    सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।
    त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सय कायम भएको छ । बिहीबार तेजावी
    सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो ।
    बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend