logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल ए र आयरल्यान्ड ए बीचको खेल वर्षाको कारण रद्द

    नेपाल ए र आयरल्यान्ड ए बीचको खेल वर्षाको कारण रद्द

    1K
    Shares
    नेपाल ए र आयरल्यान्ड ए बीचको खेल वर्षाको कारण रद्द

    काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी \२० अभ्यास खेल रद्द भएको छ ।

    टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी\२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ । यस खेलसहित क्यानले पुनस् नयाँ तालिका सार्वजनिक गर्नेछ ।

    बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो । दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुनस् तालिका सार्ने जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend